५ जेष्ठ २०८१, शनिबार

बढ्यो सुनको मूल्य, यस्तो छ बजार भाउ



काठमाडौँ। नेपाली बजारमा साताको पहिलो दिन आज आइतबार सुनको मूल्य बढेको छ ।

आज छापावाल सुन २०० सय रुपैयाँले बढेर प्रतितोला ९४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन आज प्रतितोला ९४ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी भने प्रतितोला १० रुपैयाँले बढेर १ हजार २ सय ९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !