८ मंसिर २०८१, शनिबार

कांग्रेस पदाधिकारीको बैठक शनिबार सानेपा, किन बसिदैं छ त बैठक ?



काठमाडौं। नेपाली कांग्रेसले शनिबारका लागि पदाधिकारीको बैठक बोलाएको छ। बैठक शनिबार बिहान ९ बजे पार्टी मुख्यालय सानेपामा बस्ने जनाइएको छ।

आइतबार बस्ने केन्द्रीय समितिको बैठकमा छलफल गरिने विषय र अजेण्डा निर्धारण गर्न पदाधिकारी बैठक बोलाइएको हो।

बैठकमा १४औं महाधिवेशनका विषयमा पनि छलफल हुने जनाइएको छ।



प्रतिक्रिया दिनुहोस !