२९ बैशाख २०८१, शनिबार

सुनको मुल्यमा सामान्य वृद्धि कतिमा हुदैँछ, कारोबार ?



काठमाडौँ। नेपाली बजारमा आज शुक्रबार सुनको मूल्य प्रतितोला रु ४०० ले बढेर छापावाल सुन ९४ हजार ४०० रुपैंयामा कारोबार भइरहेको छ । आज तेजाबी सुन प्रतितोला रु ९३ हजार ९०० रुपैंयामा कारोबार भइरहेको छ । त्यस्तै, चाँदीको मूल्य १५ रुपैंयाले बढेर १ हजार २ सय ८५ रुपैंयामा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !