४ जेष्ठ २०८१, शुक्रबार

चितवनमा कोरोना संक्रमित निकै कम हुदैं



चितवन। पछिल्लो २४ घन्टामा चितवन जिल्लामा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घन्टामा भरतपुर महानगरपालिमा मात्र ४ जना कोरोना संक्रमित थपिएका हुन् । आज विहीवार सम्म चितवनमा संक्रिय संक्रमितको संख्या २४३ रहेको छ ।

सोही समय अबधिमा ३३ जना संक्रमणबाट मुक्त भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस !