५ जेष्ठ २०८१, शनिबार

सुनका गहना लाउन नपाउनी भए सर्वसाधारणले



काठमाडौं। नेपाली बजारमा सुनको भाउ प्रतितोला १ हजार ३०० सय रुपैयाँले वृद्धि भएको छ ।

आज बुधबार छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता आज चाँदीको मूल्य समेत तोलामा २० रुपैयाँले बृद्धि हुँदै १ हजार २७० रुपैयाँमा कारोबार भइरहेको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस !