२९ बैशाख २०८१, शनिबार

सुनको मुल्यमा सामान्य वृद्धि कतिमा हुदैँछ, कारोबार ?



काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य तोलामा २०० रुपैयाँले बढेको छ ।

नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजावी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदी आज १ हजार २५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा भने कुनै घटबढ भएको छैन ।



प्रतिक्रिया दिनुहोस !