५ जेष्ठ २०८१, शनिबार

घट्यो सुनको मूल्य, कतिमा हुदैंछ कारोबार ?



काठमाडौं। नेपाली बजारमा आज मंगलबार सुनको मुल्यमा प्रतितोला २ सय रुपैयाँले गिरावट आएको छ ।

आज छापावाला सुन प्रतितोला ९२ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै, तेजावी सुन आज प्रतितोला ९१ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मुल्य भने स्थिर रहेको छ । सोमबार तोलामा १२ सय ५० रुपैयाँमा कारोबार भइरहेको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !