४ जेष्ठ २०८१, शुक्रबार

देशभर कोरोना संक्रमितको संख्या घट्दै



काठमाडौं। नेपालमा आज १ सय ४३ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । पछिल्लो २४ घन्टामा मात्र ५ सय ६३ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हाल देशभर ७ हजार ७ सय १३ जना संक्रिय सक्रमितको संख्या रहेको छ । साउनदेखि नेपालमा कोरोना संक्रमणदर घट्दै गइरहेको छ ।

एक समयमा १० हजार एकैदिन संक्रमित थपिने हाल भने १ सयको वरिपरिमा संक्रमणदर घटेको छ ।

 



प्रतिक्रिया दिनुहोस !