२ जेष्ठ २०८१, बुधबार

घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौँ। आज नेपाली बजारमा सुनको मूल्य सामान्य रुपमा घटेको छ ।

छापावाल सुन प्रतितोला ५०० सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । त्यसैगरी, तेजाबी सुन प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

बुधबार चाँदीको मूल्य तोलामा २५ रुपैयाँले घटि प्रतितोला १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !