२७ बैशाख २०८१, बिहीबार

हेर्नुहोस् कति छ आज सुनचाँदीको भाउ ?



काठाडौं । नेपाली बजारमा साताको पहिलो दिन सुन चाँदीको कारोबारको मूल्य स्थिर रहेको छ ।

सनुचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९४ हजार ५ सयमा कारोबार भइरहेको छ। शुक्रबार सुन सोही मूल्यमा कारोबार भएको जनाएको छ ।

आज चाँदीको मूल्य तोलमा १३ सय रुपैयाँले कारोबार भइरहेको सनुचाँदी व्यवसायी महासंघले जनाएको छ। शुक्रबार चाँदी पनि सोही मूल्यमा कायम रहेको थियो।



प्रतिक्रिया दिनुहोस !