३ मंसिर २०८१, सोमबार

खुलेको दुई दिनमै किन बन्द भयो लाइसेन्सको आवेदन ?



काठमाडौं । सवारी चालक अनुमतिपत्रको नयाँ आवेदन खुलाएको दुई दिनमै बन्द भएको छ ।

प्राविधिक समस्या देखिएको भन्दै विभागले आजदेखि पुन: आवेदन बन्द गरेको हो । विभागले ६ महिनापछि गत ९ गते मंगलबारदेखि लाइसेन्सको नयाँ आवेदन खुला गरेको थियो ।

विभागले आज एक सूचना जारी गर्दै नयाँ आवेदन प्रणालीको सिस्टम मर्मत भइरहेको जनाएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस !