१८ बैशाख २०८१, मंगलवार

नेकपा एकीकृत समाजवादीका ३३५ नेताले पाए नयाँ जिम्मेवारी, कसलाई के जिम्मेवारी (सूचीसहित)



 

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले पार्टीका विभिन्न विभाग र कमिटीहरुमा जिम्मेवारी तोकेको छ ।

३३५ नेतालाई भूगोल र विभागको जिम्मेवारी दिएको सो पार्टीले केन्द्रीय सचिवालय कार्यालय र आयोगहरूलाईसमेत पूर्णता दिएको जनाएको छ ।

[embeddoc url=”https://sarbapriyanews.com/wp-content/uploads/2021/10/relese-finel-name.pdf”]

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !