३१ बैशाख २०८१, सोमबार

माधवकुमार नेपालको स्वास्थ्य अवस्था सामान्य, अस्पतालबाट डिस्चार्ज



काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल आज अस्पतालमाबाट डिस्चार्ज भएका छन् ।

असोज १३ गते स्वास्थ्यमा समस्या देखिएपछि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका अध्यक्ष नेपाल आज घर फर्किएको स्वकीय सचिव मोहन गौतमले जानकारी दिएका छन् ।

गौतमका अनुसार स्वास्थ्य संवेदनशीलताका कारण नेपालले केही दिन घरमै आराम गरेर मात्रै भेटघाट तथा विभिन्न कार्यक्रममा सरिक हुने छन् ।



प्रतिक्रिया दिनुहोस !