६ जेष्ठ २०८१, आईतवार

आज कतिमा भइरहेको छ सुनको कारोबार ?



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य स्थीर रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज पनि छापावाल सुन आइतबारकै मूल्य अर्थात् प्रतितोला ८९ हजार ८०० रुपैयाँमा कायम भएको छ ।

महासंघका अनुसार तेजावी सुन आज प्रतितोला ८९ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य पनि स्थीर छ । आज चाँदी तोलाको १ हजार १६० रुपैयाँमा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !