४ जेष्ठ २०८१, शुक्रबार

आज संघीय संसदको बैठक बसिदैं



काठमाडौँ। आज संघीय संसदको राष्ट्रियसभा र प्रतिनिधिसभा दुवै सदनको बैठक बस्ने भएको छ।

राष्ट्रियसभा बैठक बिहान ११ बजे बस्नेछ भने प्रतिनिधिसभा बैठक दिउँसो २ बजेका लागि बोलाइएको छ ।

राष्ट्रिय सभाको आजको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले आर्थिक विधेयक र राष्ट्र ऋण उठाउने विधेयक छलफल गरिने छ ।



प्रतिक्रिया दिनुहोस !