३ मंसिर २०८१, सोमबार

काठमाडौं सडकको पुरै फोहोर बुधवारसम्म उठिसक्नेः महानगरपालिका



 

काठमाडौं । आगामी बुधबारसम्म काठमाडौं उपत्यकाको सडकको फोहोर पुरै उठाइसक्ने महानगरपालिकाले जनाएको छ ।

मंगलबा–बुधवारबासम्मकमा उपत्यकाका सडकको पुरै फोहोर उठाउने काम सकिने महानगर वातावारण विभागका प्रमुख जनाएका छन् ।

सिसडोल ल्याण्डफिल साइट जाने बाटो बिग्रिएसँगै स्थानीयले अवरोध गरेपछि एक महिनादेखि उपत्यकामा फोहोर उठ्न सकेको थिएन ।

सिसडोलका स्थानीय र महानगरबीच गत मंगलबार सहमति भएपछि बुधबारदेखि फोहोर उठाउन थालिएको थियो ।



प्रतिक्रिया दिनुहोस !