७ मंसिर २०८१, शुक्रबार

बालुवाटारमा सत्तारूढ दलको बैठक जारी



काठमाडौं। सत्तारुढ दलका नेताहरू आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठकका लागि जुटेका छन् ।

बैठकमा मन्त्रिपरिषद् विस्तार, मन्त्रालयको भागबन्डालगायतका विषयमा छलफल भइरहेको  छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बनेको डेढ महिना बितिसक्दा पनि मन्त्रिपरिषद्लाई पूर्ण दिन दिन सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस !