२८ बैशाख २०८१, शुक्रबार

बाढि,पहिरो पिडितलाई राहत र उद्धार कार्यमा सक्रिय हुन गृहमन्त्रीको निर्देशन



काठमाडौं । गृहमन्त्री खाँणले बर्सात जारी रहेकाले मातहतका निकायलाई पूर्व तयारी, राहत र उद्धारमा सक्रिय हुन निर्देशन दिएका छन् ।

उनले यसअघि विपद्का बेला मातहतका निकायहरुले निर्वाह गरेको भूमिकाको सराहना पनि गरेका छन् । मानिसको जीउ ज्यानको सुरक्षालाई पहिलो प्राथमितामा राखेर काम गर्न र विपत्तिका बेला उपलब्ध स्रोत तथा साधन उचितरूपले प्रयोग गर्न निर्देशन गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !