९ मंसिर २०८१, आईतवार

गोलभेडाको मूल्य २ रुपैयाँमा झरेपछि किसान उत्रिए सडकमा



भारतमा गोलभेडाको मूल्य झरेर प्रतिकेजी २ रुपैयाँमा झरेको छ । भारतमा यो मौसममा गोलभेडा अत्याधिक उत्पादन हुन्छ । महाराष्ट्र राज्यको नासिक र औरंगावादका किसानहरुले गोलभेडा सडकमै फालेका छन् ।

होलसेल बजारमा गोलभेडाको मूल्यमा अत्याधिक गिरावट आएपछि किसानहरुले टिपेको खर्च समेत नउठ्ने भएकोले किसानहरु सडकमा उत्रिएका हुुन् ।



प्रतिक्रिया दिनुहोस !