२७ बैशाख २०८१, बिहीबार

कोरोनाविरूद्ध फाइजर र अष्ट्राजेनेका खोपको प्रभावकारिता घट्यो ६ महिनाभित्रै



बेलायतमा गरिएको एउटा अध्ययनले कोरोनाभाइरसविरूद्धका भ्याक्सिन फाइजररबायोएनटेक र अक्स्फोर्डरअष्ट्राजेनेकाको प्रभावकारिता छ महिनामै घट्न थाल्ने देखाएको छ। फाइजर खोप लगाएको पाँचदेखि छ महिनामा यसले कोरोनाबाट बच्न सक्ने क्षमता ८८ देखि ७४ प्रतिशतसम्म घट्ने देखिएको र अष्ट्राजेनेका भ्याक्सिन लगाएको चारदेखि पाँच महिनामा यसको प्रभावकारिता ७७ देखि ६७ प्रतिशतले यसको प्रभावकारिता घट्ने देखिएको छ ।

डेल्टा भेरियन्टविरूद्ध फाइजर र अष्ट्राजेनेका भ्याक्सिनको प्रभावकारिता तीन महिनामा नै कम हुँदै जाने अध्ययनले देखाएको थियो।

 



प्रतिक्रिया दिनुहोस !