९ मंसिर २०८१, आईतवार

केपी शर्मा ओली अध्यक्ष हुन्जेसम्म एमालेसँग एकता हुँदैन भनि मेटमणिले दावी गरे



काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरीले अबको चार महिनामा आफ्नो पार्टी सबैभन्दा ठूलो बन्ने दावी गरेका छन् ।बुधबार एकीकृत समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा सनाखत गर्न पुगेका थिए । उनले अबको चार महिनापछि सबैभन्दा ठूलो पार्टी बन्दैगरेको जानकारी दिए ।

जबसम्म केपी शर्मा ओली अध्यक्ष छन् तबसम्म एमालेसँग, सहमति, सहकार्य र एकता हुँदैन भनि मेटमणिले दावी गरेका छन्।

 



प्रतिक्रिया दिनुहोस !