९ मंसिर २०८१, आईतवार

माधव र प्रचण्डको पार्टीबीच एकीकरण : नेताहरुले दिए यस्तो प्रतिक्रिया



काठमाडौं । प्रस्तावित नेकपा एकीकृत समाजवादी पार्टीका नेता मेटमणि चौधरी लगाएतका नेताहरुले अबको चार महिनामै नेकपा माओवादी केन्द्र र माधवकुमार नेपाल नेतृत्वको पार्टीबीच एकता हुने दाबी गरेका छन्।  अाज नेता चौधरीले निर्वाचन आयोग पुगेर सनाखतपश्चात् सञ्चारकर्मीसँग कुरा गर्ने क्रममा यस्तो दाबी गरेका हुन्।

‘अबको चार महिनाअघि नै हाम्रो नेकपा (एकीकृत समाजवादी) र माओवादी केन्द्रबीच एकता हुने सम्भावना बढेको छ’, उनले भने, ‘त्यसका लागि आवश्यक छलफल र तयारी पनि भइरहेको छ। हामीबीच कुरा अघि बढेको छ।’



प्रतिक्रिया दिनुहोस !