३ मंसिर २०८१, सोमबार

काठमाडाैमा उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हट्याे



काठमाडाै। काठमाडाै उपत्यकामा राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हटेको छ । काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले राति ८ बजेपछि गाडी चलाउन नपाइने नियम हटाउँदै उपत्यकाकाको निषेधाज्ञा भदौ १७ गतेसम्म लम्ब्याउने निर्णय गरेको हो ।

काठमाडाैमा निजी तथा सार्वजनिक गाडीलाई तोकिएको स्वास्थ्य मापदण्ड पालनामा भने कडाइ गरिने जिल्ला प्रशासन कार्यालय काठमाण्डौले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !