३ मंसिर २०८१, सोमबार

कहाँ,कहाँ लगाउन थालियो विद्यार्थीलाई भेरोसेल खोप ?



काठमाडौं । कक्षा ११ र १२ कक्षाका विद्यार्थी तथा विश्वविद्यालय तहको प्रवेश परीक्षा लिएका विद्यार्थीलाई सरकारले भेरोसेलको पहिलो मात्राको खोप लगाउन सुरु गरेको छ ।

काठमाडौं महानगरपालिकाले तोकिएको वडाका खोप केन्द्र तथा अस्पतालबाट खोप आज भोलि र भदौ ८ गते बिहान १० देखि ५ गतेसम्म खोपलगाउन सुरु भएको जनाएको छ ।

विद्यार्थीहरु खोप केन्द्रमा खोप लगाउन पाइने भएपछि प्रवेशपत्र बोकेर गएका थिए भने खोप लगाउन पाउँदा खुसी देखिन्थे । विद्यार्थी संगठनको माग अनुसारकेहीदिनअघि सरकारले परीक्षामा सहभागी हुने विद्यार्थीलाई प्रवेश पत्रका आधारमा खोप दिने निर्णय गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !