२७ बैशाख २०८१, बिहीबार

सांकेतिकरुपमा मात्र जनैपूर्णिमा र गाईजात्रा मनाउन प्रशासनको आग्रह (विज्ञप्ति सहित)



 

काठमाडौंँ । जनैपूर्णिमा, गाइजात्रा र ऋषितर्पणी सांकेतिक रुपमा मात्र मनाउन काठमाडौँ जिल्ला प्रशासनले आग्रह गरेको छ। दिनप्रति दिन कोरोना महामारी बढ्दै गएको भन्दै प्रशासनले यी पर्व सांकेतिकरुपमा मात्र मनाउन आग्रह गरेको हो।

स्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गरि परम्परागत रुपमा सांकेतिक तवरले मनाउने र भिडभाडजन्य गतिविधी नगर्न आग्रह गरिएको छ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !