९ मंसिर २०८१, आईतवार

देउवा नेतृत्वको सरकारका विरुद्ध अनेरास्ववियु तीन दिने आन्दोलन गर्ने को घोषणा



काठमाडौँ । अनेरास्ववियुले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकारका विरुद्ध तीन दिने आन्दोलन घोषणा गरेको छ ।

सरकारले लोकतन्त्रालई नै समाप्त पार्ने लक्ष्यका साथ राजनीतिक दल विभाजन सम्बन्धी गैरसंवैधानिक तवरले अध्यादेश ल्याएको भन्दै तीन दिने आन्दोलनको घोषणा गरेको हो ।



प्रतिक्रिया दिनुहोस !