६ मंसिर २०८१, बिहीबार

रावलले राखे आफू निकट नेताको बेग्लै भेला



काठमाडौं। एमाले विभाजनको तयारी भइरहेको बेला उपाध्यक्ष भीम रावलले भने आफू पक्षका नेता तथा सांसद्हरुको बेग्लै भेला आयोजना गरेका छन्।

रावलले पार्टी विभाजन हुने स्थितिमा के गर्ने, कतातिर लाग्ने भन्ने विषयमा परामर्श गरेको एक नेताले जानकारी दिए। तर भेलास्थल र सहभागी नेताहरु उनले खुलाउन चाहेनन्।



प्रतिक्रिया दिनुहोस !