९ मंसिर २०८१, आईतवार

दल विभाजनसम्बन्धी अध्यादेश : २० प्रतिशतले पार्टी फुटाउन सक्ने



काठमाडौं । सरकारले २० प्रतिशत दलसम्बन्धी अध्यादेश ल्याउने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्या पुर्याएर दल विभाजन गर्न सकिने किसिमको अध्यादेश ल्याएको छ ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐनमा दल विभाजनका लागि केन्द्रीय समिति र संसदीय दलमा ४० प्रतिशत संख्या अनिवार्य हुने उल्लेख रहेकोमा अब राजनीतिक दलले सहज रुपमा दल फुटाउन पाउने भएका छन् ।



प्रतिक्रिया दिनुहोस !