७ मंसिर २०८१, शुक्रबार

प्रदेश २ मा मिश्रलाई प्रदेश प्रमुख बनाउने निर्णय



काठमाडौँ । सरकारले प्रदेश नम्बर २ मा पनि प्रदेश प्रमुख फेर्ने तयारी गरेको छ । यसबारे आजको मन्त्रिपरिषद बैठकले हरिशंकर मिश्रलाई नयाँ प्रदेश प्रमुख बनाउने निर्णय गरेको हो ।

अघिल्लो सरकारले नियुक्त गरेका प्रदेश प्रमुख राजेश अहिराजलाई पदमुक्त गरेर मिश्रलाई प्रदेश प्रमुख नियुक्त गर्नका लागि राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरिएको हो



प्रतिक्रिया दिनुहोस !