आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति, यस्तो छ (पूर्णपाठ)
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरिरहेको छ । गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
कोरोनाबाट असर परेको उद्योग व्यवसायलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ मौद्रिक नीति सार्वजनिक गरेको छ ।
नीतिमा कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको होटल, पर्यटन तथा हवाई क्षेत्रलाई विशेष चासोका साथ सम्बोधन गरिएको छ । कोरोनाका कारण नगद प्रवाहमा समस्या भएका क्षेत्रलाई समेत मौद्रिक नीतिले विशेष चासो दिएको छ ।
यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ
[embeddoc url=”https://sarbapriyanews.com/wp-content/uploads/2021/08/maidrikniti.pdf”]