१० मंसिर २०८१, सोमबार

बालबालिकाका लागि फाइजर र मोर्डना खोप ल्याउँदैछौँ : स्वास्थ्य राज्यमन्त्री श्रेष्ठ



काठमाडौं । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकाका लागि फाइजर र मोर्डना कम्पनीको कोभिड विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विद्यार्थीहरुको नियमित रुपमा पठन पाठन रोकिएकोले त्यसलाई अघि बढाउन विद्यार्थीलाई खोप लगाउने सरकारको कार्ययोजना रहेको बताए ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले बालबालिकाका लागि फाइजर र मोर्डना कम्पनीको कोभिड विरुद्धको खोप ल्याउने तयारी भइरहेको बताएका छन् । बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले विद्यार्थीहरुको नियमित रुपमा पठन पाठन रोकिएकोले त्यसलाई अघि बढाउन विद्यार्थीलाई खोप लगाउने सरकारको कार्ययोजना रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !