७ मंसिर २०८१, शुक्रबार

चितवनमा पुनः कडा निषेधाज्ञा, सवारीमा जोरबिजोर लागु (विज्ञप्ति सहित)



 

चितवन । कोरोना भाइरसको संक्रमण तिव्र भएसँगै चितवमा जारी रहेको निषेधाज्ञामा पुनः कडाइ गरिएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले आज एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड–१९) को जोखिम बढ्दै गएकाले यसको रोकथामका लागि निषेधाज्ञामा कडाइ गरिएको जनाएको छ ।

आजैबाट लागु हुने गरी साउन ३२ गतेसम्म निषेधाज्ञामा कडाइ गरिएको सूचनामा जनाएको छ ।

यस्तो छ सुचना :

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !