८ मंसिर २०८१, शनिबार

स्वास्थ्य मन्त्रालयद्वारा सबै परीक्षा स्थगित गर्न सीसीएमसीलाई सिफारिस



काठमाडौं । कोरोना संक्रमण फैलिँदै गएको भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)लाई परीक्षा स्थगित गर्न सिफारिस गरिएको स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले जानकारी दिएका छन् ।

उनले ट्विटरमार्फत यस्तो भनेका छन् ।

 

 



प्रतिक्रिया दिनुहोस !