७ मंसिर २०८१, शुक्रबार

सुरु भयो माधव पक्षको स्थायी कमिटी बैठक



काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षको केन्द्रीय समिति बैठक अघि स्थायी कमिटी सुरु भएको जनाएको छ । बैठक बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा सुरु भएको हो । बैठकले केन्द्रीय समिति बैठकको एजेण्डा तय गर्न बसेको जनाएको छ ।

बैठकमा सहभागी हुनका लागि देशभरबाट माधव नेपाल पक्षीय नेताहरु आएका छन् । आजको बैठकबाट एमाले विभाजन हुने नहुनेबारे अन्तिम टुंगो लाग्ने जनाएको छ ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !