५ मंसिर २०८१, बुधबार

आज बस्ने भनिएको नेपाल समूहको केन्द्रीय कमिटीको बैठक किन भयो स्थगित ?



 

काठमाडौं । आज बस्ने भनिएको नेकपा एमालेको माधव नेपाल समूहको केन्द्रीय कमिटीको बैठक स्थगित भएको छ । बुधबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित भएको हो ।

बैठक नेताहरुको व्यस्तताका कारण र अधिकांश केन्द्रीय सदस्यहरु उपत्यका बाहिर रहेकाले बैठक स्थगित गरिएको जनाएको छ । नेता नेपालले पार्टी एकता र सरकारमा सहभागीलगायतका बिषयमा केन्द्रिय सदस्यहरुको धारणा बुझ्न बैठक बोलाएका थिए ।

 



प्रतिक्रिया दिनुहोस !