१० मंसिर २०८१, सोमबार

आज भेट्दै छन् नेता नेपाल र अध्यक्ष ओली



काठमाडौं । आज नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच भेटवार्ता गर्ने भएका छन् । पार्टी विवाद मिलाउन अध्यक्ष ओली र वरिष्ठ नेता नेपालबीच भेटवार्ता गर्न लागिएको बुझिएको छ । कुन स्थानमा भेटर्वाता गर्ने भन्ने तय भइनसकेको जनाएको छ ।

नेपाललाई पार्टीमा स्थान नरहेको दोहोर्‍याउँदै आएका ओली र समान हैसियतबिना एकता असम्भव भएको बताउँदै आएका दुई नेतालाई दोस्रो तहका नेताले भेटवार्ताका लागि बारम्बार दबाब दिँदै आएका थिए ।

 



प्रतिक्रिया दिनुहोस !