बकर इदको अवसरमा बुधबार सार्वजनिक बिदा
काठमाडौं । सरकारले इस्लाम धर्मावलम्बीहरुले मनाउने बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार बुधबार बिदा दिइएको गृह मन्त्रालयले जनाएको छ।