२२ बैशाख २०८१, शनिबार

आज पनि किन बस्दै छ एमालेको केन्द्रीय कमिटी बैठक ?



 

काठमाडौं । आज पनि एमालेको केन्द्रीय कमिटी बैठक बस्ने भएको छ । बैठक आज दिउँसो तीन बजे तुलसीलाल प्रतिष्ठान भवन च्यासलमा बस्‍ने लागिएको हो ।

बैठकमा हिजो जारी बैठककै एजेन्डामा आज पनि छलफल हुने जनाएको छ । यसअघि हिजो बसेको बैठकले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने सांसदहरुसँग स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो ।

 



प्रतिक्रिया दिनुहोस !