७ पुष २०८१, आईतवार

विपक्षी गठबन्धनको बैठक नेपाल निवासमा बस्दै



काठमाडौं । सर्वोच्चले प्रतिनिधि सभा विघटन बदर गर्नुका साथै २ दिनभित्र कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्नुपर्ने भन्दै परमादेश जारी गरेसँगै विपक्षी गठबन्धनको बैठक बस्ने भएको छ ।

विपक्षी गठबन्धनको बैठक आज साँझ पाँच बजे एमाले नेता माधवकुमार नेपालको कोटेश्वरस्थित निवासमा बस्न लागेको देउवाका स्वकीय सचिव भानु देउवाले लोकपथलाई जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !