७ पुष २०८१, आईतवार

एमाले कार्यदलले आज सहमती गर्दै, स्थायी कमिटी बैठक पनि बस्ने सम्भावना



काठमाडौं । नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलले आज सहमती गर्दैछ ।

कार्यदल सदस्यहरुले शनिवार नै आज सहमती हुने दाबी गरेका थिए । आजको बैठकमा सहमतीमा हस्ताक्षर गरिने एक कार्यदल सदस्यले बताए ।

कार्यदलको सहमतीलाई पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाईने र आजै स्थायी कमिटीको बैठकबाट कार्यदलले गरेको सहमती अनुमोदन हुनसक्ने ति नेताले बताए



प्रतिक्रिया दिनुहोस !