१ पुष २०८१, सोमबार

एक्कासि आफूनिकट स्थायी कमिटी सदस्यहरुसँग छलफलमा जुटे प्रधानमन्त्री ओली



 

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूनिकट स्थायी कमिटी सदस्यहरुसँग छलफलमा जुटेको छन् । सर्वोच्च अदालतको पछिल्लो अन्तरिम आदेशपछिको अवस्था सम्बन्धमा बालुवाटारमा छलफल जारी रहेको जनाएको छ ।

सर्वोच्चले मंगलबार मन्त्रिपरिषद् विस्तारलाई बदर गरेको थियो । यससँगै प्रधानमन्त्री ओली नेतृत्वको मन्त्रिपरिषद् पाँच सदस्यीय भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !