९ मंसिर २०८१, आईतवार

७७ वर्षमाथिकालाई कोरोनाविरुद्धको खोप लगाउँदै ललितपुर महानगर, खोप केन्द्रका लागि यी स्थान तोकियो



 

काठमाडौं । ललितपुर महानगरपालिकाले ७७ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई कोरोनाविरुद्धको कोभिसिल्ड खोप लगाउने भएको छ । खोप लगाउनका लागि ललितपुर महानगरले ८ वटा खोप केन्द्र तोकेको छ ।

महानगरका अनुसार सोमबार बसेको बैठकले कोभिसिल्ड खोपको दोस्रो मात्रा लगाउने कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो । सोहीअनुसार भोली खोप लगाइने भएको हो ।

 

 



प्रतिक्रिया दिनुहोस !