९ मंसिर २०८१, आईतवार

प्रि ओपनिङ्ग सेसनमा नेप्सेमा दोहोरो अंकको वृद्धि



 

काठमाडौं । कारोबारको दोस्रोे दिन आज नेप्से परिसुचक प्रि ओपनिङ्ग सेसनमा दोहोरो अंकले बढेको छ । परिसुचक १८.६१ अंकले बढेर २९२४.०७ को बिन्दुमा पुगेको छ ।

नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज ५८ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये ३६ कम्पनीको शेयरमूल्य बढेको छ भने कम्पनीको ६ शेयरमूल्य घटेको छ । १५ कम्पनीको मूल्य स्थीर रहेको छ ।

यस समयमा ५८ कम्पनीका ९ हजार ३६८ कित्ता शेयर ८३ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

 



प्रतिक्रिया दिनुहोस !