९ मंसिर २०८१, आईतवार

सार्वजनिक गर्यो नबिल बैंकले नयाँ व्याजदर, कुन खातामा कति व्याज ?



 

काठमाडौँ । नबिल बैंक लिमिटेडले नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले विभिन्न खातामा असार १ गतेबाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो ।

उक्त व्याजदर अनुसार बैंकले बचत खातामा २.५१ प्रतिशतदेखि ४.५१ प्रतिशतसम्म व्याज दिनेछ । त्यस्तै, बैंकको मुद्दति निक्षेपको व्याज ५.०१ प्रतिशतदेखि ७.०१ प्रतिशतसम्म व्याज रहेको जनाएको छ ।

 



प्रतिक्रिया दिनुहोस !