२५ बैशाख २०८१, मंगलवार

आज केही स्थानमा वर्षाको सम्भावना



 

काठमाडौं । मुलुकभर पश्चिमी वायु र स्थानीय वायुको प्रभावले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको जल तथा मौसस पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार अहिले देशका पहाडी भेगमा आंशिक बदलीको अवस्था छ । आज दिउँसो र राति प्रदेश १, २, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

महाशाखाकी मौसमविद्का अनुसार आज दिउँसो काठमाडौं उपत्यकामा पनि क्षणिक वर्षाको सम्भावना छ ।

 



प्रतिक्रिया दिनुहोस !