९ मंसिर २०८१, आईतवार

बढ्यो सामाजिक सुरक्षा भत्ता, कसको कति पुग्यो ? (सूचीसहित)



काठमाडौं । आगामी आर्थिक वर्ष २०७८र०६९ को बजेटले सामाजिक सुरक्षा भत्ता बढाएको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट सार्वजनिक गर्दै सामाजिक सुरक्षा भत्तामा ३३ प्रतिशत बृद्धि गरेको घोषणा गरेका छन् ।

अर्थमन्त्री पौडेलले साउन १ गतेबाट कार्यान्वयनमा आउने गरी सामाजिक सुरक्षा भत्ता ३३ प्रतिशत वृद्धि गरिएको बताए ।

यसका लागि सरकारले १ खर्ब रुपैयाँ विनियोजन गरिएको छ । समाजिक सुरक्षा भत्ता अन्तर्गत बृद्धभत्तासहित सीमान्तकृत र अपांगता भएका तथा अन्य लक्षित समुदाय गरी ९ प्रकारका भत्ता पर्दछन् ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस !