४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्रिय परीक्षा बोर्डले खुलायो रजिस्ट्रेसन फाराम (सूचनासहित)

फर्म भर्ने म्याद पुस १६ देखि माघ २१ सम्म



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को रजिष्ट्रेसन फारम खुला भएको छ । २०७८ सालको लागि राष्ट्रिय परीक्षा बोर्डले रजिस्ट्रेसन फाराम खुला गरेको हो ।

बोर्डले जारी गरेको सूचनाअनुसार एसईईमा सहभागी हुन यही पुस १६ गतेदेखि माघ २१ गतेसम्म आवेदन फाराम भर्न सकिने उल्लेख गरिएको छ।



प्रतिक्रिया दिनुहोस !