३ पुष २०८१, बुधबार

आज बोलाएको एमाले स्थायी कमिटी बैठक सर्यो



 

काठमाडौं । आजका लागि बोलाइएको नेकपा एमालेको स्थायी कमिटी बैठक सरेको जनाएको छ । बैठक भोलीसम्मका लागि सरेको हो ।

बैठक भोलि बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ ।

 



प्रतिक्रिया दिनुहोस !