९ मंसिर २०८१, आईतवार

सरकारले लक डाउन अवधिमा विद्युत महसुल नलिने



 

काठमाडौ । सरकारले निषेधाज्ञा अवपिधमा विद्युत महसुलमा छुट दिने भएको छ । आगामी वर्षको बजेट मार्फत सरकारले यस्एतो घोषणा गरेको हो । घरायसी तथा साना विद्युत् उपभोक्ताले मासिक २० युनिटसम्म खपत गर्नेलाई शतप्रतिशत, मासिक १५० युनिटसम्म खतप गर्नेलाई ५० प्रतिशत र २५० युनिटसम्म खपत गर्नेलाई ३० प्रतिशत महसुल छुट दिइने व्यवस्था मिलाएको अर्थमन्त्री विष्णु पौडेलले बताए ।

त्यस्तै, साझेदारी, सहलगानी तथा सबै प्रकारका खानेपानी तथा सिचाँइ उपभोक्ता समितिले तिर्नुपर्ने विद्युतको डिमान्ड शुल्क र महसुल पूरै छुट दिने व्यवस्था गरिएको पनि उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस !