७ जेष्ठ २०८१, सोमबार

आज नेप्से कारोबार बन्द



काठमाडौं । आज सेयर बजार बन्द भएको छ । बुद्ध जयन्ती भएकाले सरकारले सार्वजनिक विदा दिएको छ । सार्वजनिक विदा कारण नेप्से कार्यलय पनि बन्द भएको हो ।

सेयर बजार भोलि बिहीबार बिहान ११ बजे खुल्नेछ । यसअघि मंगलबार नेप्से सूचक ६.५० अंकले घटेर २८ सय १६५६ बिन्दुमा अडिएको छ । जसमा ११ अर्ब १३ करोड ३३ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !